शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिभिल सहकारीमा ६ अर्ब २१ करोडको मागदाबी, १५७७ जनाले दिए आवेदन

काठमाडौँ । समस्याग्रस्त सिभिल सहकारीमा डुबेको बचत फिर्ता गर्न ६ अर्ब २१ करोडको मागदाबी परेको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार हालसम्म सो...