आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गैरसरकारी संघसंस्थाले सूचना लुकाएको आरोप

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शिता नभएको बताएका छन्। राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा उनले सेवा मुलक संस्थाका सञ्चालक नाफा...