सिन्धुपाल्चोक – खानेपानी मन्त्री बिना मगरले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताउकी छन् । सिन्धुपाल्चोक जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा सभामामा मन्त्री मगरले यस्तो बताएकी हुन् । ...