काठमाडौँ । राजतन्त्र फर्काउनका लागि राजवादी संघ, संगठनले गरेको प्रदर्शनलाई मधेस केन्द्रित दलका नेताहरूले वर्तमान सरकार तथा सत्तामा रहेका दलहरूप्रतिको असन्तुष्टिका रूपमा व्याख्या गरेका छन् । पूर्वराजाको पक्षमा भइरहेका प्रदर्शन...