बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

समानान्तर निर्माण सेवामाथिको अनुसन्धान ९ महिनादेखि अलपत्र

नक्कली बिलबिजकको प्रयोग र आयकर छलीको अभियोगमा अनुसन्धानको दायरमा आएको समानान्तर निर्माण सेवामाथिको अनुसन्धान रहस्यमय ढङ्गले ९ महिनादेखि अलपत्र परेको छ ।  राजस्व अनुसन्धान विभागले गत पुस २ गते...