लोकतान्त्रिक तथा गणतान्त्रिक विकृतिका कारण ‘कम्युनिस्ट’ र ‘कमरेड’ शब्द बदनाम भएको आजको दुःखद, दुर्भाग्यपूर्ण अवधिमा पनि ती विशेषणलाई सार्थकता दिने स्वनामधन्य सज्जन व्यक्ति, इमानदार, निर्भीक, प्रतिबद्ध, सहृदयी, आफू मान नखोजी...