शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आजदेखि सोह्र श्राद्ध सुरु, श्राद्ध रोकिए के गर्ने ?

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास...