‘हेर, अब छिट्टै यो बोटमा आरु फल्नेछ ।’ रश्मिले बगैँचाको पश्चिमपट्टि झाँगिएको आरुको बोट औँल्याउँदै भनिन् । ‘कहिले हो कहिले ?’ मुनाले भनिन् । ‘यसमा फल्ने आरु निश्चय...