छुट्टिने तरखर गर्दै गर्दा बटुवाले भने, हेर, आजको समयमा पनि यसरी अरुको घरमा दास बनेर बस्नु भनेको मानवताकै उपहास हो । मानिसको संवेदनशीलता माथिको खेलबाड हो । स्वतन्त्रतालाई बन्धक बनाउनु...