बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

निर्माण भएको नौ वर्षसम्म सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क

झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष वितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ ।  नेपालको पूर्वी नाका काँकडभिट्टाको बस...