बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

भारत र सिंगापुरबिच चार सम्झौतामा हस्ताक्षर

सिंगापुर । भारत र सिङ्गापुरले चारवटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिंगापुर भ्रमणको क्रममा दुई देशबिच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायत चार सम्झौतामा हस्ताक्षर भएको...