आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उदयपुर हत्याकाण्ड : प्रहरीमा लगेर थुनाउँछु भनेपछि भाइको परिवारकै हत्या

जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपीलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन...