वत्सगोपाल वैद्य नेपाली आधुनिक कलाका विशिष्ट प्रतिभा हुन् । अलग्ग प्रकारको आफ्नै कला शैली लिएर सन् १९७० ताका नेपाली कला जगतमा उदाएका वत्स विशेषतः तन्त्रका विम्बमा खेल्छन् । सन् ६०...