एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे । तर अहिले पञ्चेबाजा बज्न छोडेर ठूला–ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गर्छन् । ...