शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

स्याउसहित ५ वटा भारतीय कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यलय मोरङले स्याउ सहितका ५ वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । हिजो साँझ  विराटनगर महानगरपालिका १३ मा भन्सार प्रज्ञापन पत्र नभएका  ५ वटा कन्टेनरलाई नियन्त्रणमा लिइएको हो...