मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

निषेधाज्ञा हटेपछि मात्रै एमाले वीरगञ्ज महानगर कमिटीको मतदान हुने

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगञ्ज महानगर कमिटिको नयाँ नेतृत्वको चुनाव अनिश्चित बनेको छ ।  महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि लागि चार दिन अगाडि ‘नोमिनेशन’ भएको थियो...