काठमाडौँ । फुटबल प्रशिक्षकमा प्रदीप हुमागाईँ विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरूले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् । उक्त लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन् । ...