बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

देशकै ठूलो हनुमान मन्दिर निर्माण हुने

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ मा मुलुककै ठूलो हनुमानको मूर्तिसहित  मन्दिर निर्माण हुने भएको छ । देवघाटमा भएको भेलाले आमोदिनाथ हनुमानधाम तपस्थली मन्दिर निर्माणका लागि समिति गठन गरेको छ ।...