बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अभिताभ बच्चन पुनः कोरोना संक्रमित

भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । कोरोनाको पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए ।  सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन ।...