बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जसपा नेपालमा १८ महिनाको राजनीतिक यात्रा पीडादायी रह्यो : दीपेन्द्र झा

मधेस प्रदेश सरकारका पूर्वमुख्यन्यायाधिवक्ता एवं जसपा नेपालका नेता दीपेन्द्र झाले सो पार्टीबाट राजीनामा दिइसकेका छन् । तर उनको राजीनामा पार्टीले स्वीकृत गरेको छैन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवक्तासमेत...