सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सिञ्जा सभ्यता विधेयकलाई लिएर माओवादी र राप्रपा नेताबिच ‘वाक युद्ध’

काठमाडौँ । खस भाषा र सभ्यताको केन्द्र रहेको जुम्लाको सिञ्जा क्षेत्रलाई समेटेर बनाएको विधेयकलाई लिएर नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूबिच द्वन्द्व बढेको छ । ...