काठमाडौँ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न नसकिएको बारेमा न्याय परिषद्का पदाधिकारीले एक अर्कालाई देखाएर पन्छिएका छन् । ३४ औ न्याय परिषद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षदेखि...