रुपन्देहीको मोतिपुरमा निर्माण गर्न लागिएको मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र परेको छ । नेपाल सरकारले २०७३ साल वैशाख १४ गते मोतिपुर औद्योगिक क्षेत्र विकास लिमिटेडको नाममा उपलब्ध गराएको ८१३ बिगाहा...