शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

साउनको अन्तिम सोमबार : पशुपतिमा दर्शनार्थीको घुइँचो, तस्बिरमा हेर्नुहोस्

  आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।  हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर...