नेपाली काँग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ ले किर्ते मतदाता छानबिनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सोमबार क्षेत्र नं ४ काँग्रेसले किर्ते प्रकरणका दोषीलाई कारबाही नगरेको भन्दै जिल्ला...