प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलवार परम्पराअनुसार नागको पूजा गरि मनाइँदैछ । बिहानैदेखि नक्सालमा रहेको नाग पोखरीमा भक्तजनहरू पुगेर नागको पूजा गरेका छन् । नजिकै...