मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय फुटबल टोलीका कप्तान किरणलाई पुत्र लाभ

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा प्रभावशाली गोलरक्षक किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएको किरणले किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनीहरूको...