कञ्चनपुरको बेदकोट नगरपालिका, दैजीका भगवानदास राना द्वन्द्वकालमा विस्थापित भए । शुक्लाफाँटा नगरपालिकाको पिल्लरीफाँटामा रहेको पञ्चकोटी मणिकाधाम आधारभूत विद्यालयमा पढाउँदै आएका राना २३ फागुन २०५८ मा विस्थापित भएका थिए । ...