काबुल । अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार हराइरहेका छन्। बीबीसीका अनुसार ती या त बेचिएका छन् या त तस्करी गरिएका छन्। यीमध्ये केही हतियारहरू अल-कायदासँग सम्बन्धित अतिवादी संगठनहरूको हातमा पनि...