काठमाडौँ । दसैँ, तिहारजस्ता ठुला चाडबाड नजिकिएसँगै गाडी कम्पनीहरूले ग्राहकलक्षित विभिन्न अफर सार्वजनिक गरेका छन् । अन्य समयको तुलनामा अत्यधिक बिक्री हुने भएकाले कम्पनीहरूले यो समयमा ग्राहक तान्न अनेक योजना...