आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दाङमा आए १८ डायलाइसिस मेसिन

दाङका लागि १८ ‘डायलाइसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो । यसअघि...