मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

चुनावी ‘मुभमेन्ट’को झल्को, प्रमुख दलको ध्यान ‘अभियान’मा

काठमाडौँ । आवधिक निर्वाचन हुन झण्डै पौने तीन वर्ष बाँकी छ । तर प्रमुख राजनीतिक दलहरू भने अहिलेदेखि नै विभिन्न अभियानका नाममा चुनाव केन्द्रित ‘मुभमेन्ट’ चलाउन व्यस्त देखिन्छन् । ...