लमजुङमा कोदो रोप्न सुरु भएको छ । धान रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै एक हप्ता अघिदेखि कोदो रोप्न थालेका छन् । कृषि ज्ञान केन्द्रका सूचना...