शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

विकासे मन्त्रालयकै बजेट सिलिङ घट्यो, कुन मन्त्रालयको कति ?

काठमाडौँ । आगामी आर्थिक वर्ष (२०८२/०८३) का लागि सरकारले बजेट निर्माण प्रक्रियालाई तीव्रता दिइरहेको छ । गत फागुन ६ गते नै राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि...