शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस्  : वडाध्यक्ष क्षेत्री

बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिए पछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिदिएर डीएसपीले ठूलो अन्याय...