रौतहट । महालेखा परीक्षकको कार्यालय काठमाडौँका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघेको बताएका छन्। रौतहटको मध्यभाग गरुडा स्थित एक कार्यक्रमका प्रमुख अतिथिको रूपमा सहभागी...