बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

एमाले प्रतिपक्षमा बस्छ : सचिव विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले तत्कालका लागि सरकारमा नजाने बताएका छन् । सरकार बनाउने चलखेलमा एमाले नलाग्ने उनले बताए । विष्टले भने, ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो, त्यसैले...