शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

तनहुँको गुणादीमा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको...