आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : अध्यक्ष दत्त

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिंसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन् ।  ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष...