नेपाल–चीन अन्तर्देशीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल आएका ६ जना चिनियाँ प्राविधिकले काम थालेका छन् । तिब्बतको केरुङदेखि काठमाडौंसम्म रेलमार्गको सम्भाव्यता अध्ययनका लागि २ दिनअघि चीनबाट आएको टोलीले रेल विभागको...