बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

एमालेको दबाबपछि गण्डकी योजना आयोगका सदस्यले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । प्रदेशको सत्ता साझेदार दल नेकपा एमालेको दबाबमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरूलाई राजीनामा दिन लगाएका हुन् ।...