लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। लखनउमा मुम्बई इन्डियन्स विरुद्धको खेलमा पन्तको टोलीको ढिलो ओभर रेटका...