काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनाविरुद्ध ४-१ को जित निकाल्यो । गिरोनाका लादिस्लाभ क्रेज्कीको आत्मघाती गोलबाट सुरुवाती...