आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनियामाथि आज तेस्रो पटक सोधपुछ

सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धी आज बुधबार तेस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् । नेशनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि...