काठमाडौँ । गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सोमबार सम्पन्न भएको छ । कृष्ण पोखरेल(बाबु) को सभापतित्व एवं महेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले विष्णु खरालको...