काठमाडौँ । भारत सरकारले भारतीय सेनामा लागु गरेको ‘अग्निपथ’ योजनामाथि पुनर्विचार गर्ने भएको छ । त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरोकारवाला विभिन्न १० वटा मन्त्रालयका सचिवलाई अध्ययन गर्न निर्देशन...