आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

हजमा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिँदै

काठमाडौँ । नेपाल हज समितिले हजका क्रममा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने भएको छ । समितिले आज एक सूचना प्रकाशित गर्दै  उक्त रकम फिर्ता गर्न लागिएको जानकारी...