सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्र बैंकको वार्षिकोत्सवमा ‘एक थान’ गभर्नरको खोजी, सहभागी भएनन् यी प्रत्यासी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७० औं वार्षिकोत्सव मनाएको छ । आइतबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरेर बैंकले वार्षिकोत्सव मनाएको हो ।  २०१३ साल बैशाख १४ गते स्थापना...