काठमाडौँ । १ रुपैयाँ तिरेर 'चिसो मान्छे' हेर्न पाइने भएको छ । चैत २ गते नेपाल टेलिकमको एनटीटीभीमा मात्र रु.१ मा आफ्ना साथीभाइ एवं परिवारका साथ चलचित्र चिसो मान्छे हेर्न सकिने...