आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

गोताखोर तालिममा महिला प्रशिक्षार्थीलाई पनि सहभागी गराउन गृहमन्त्रीको निर्देशन

गत बैशाख २५ गतेदेखि जारी गोताखोर तालिम  सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा समापन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा...